WOFOWON

PRESS RELEASE

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, महिलाको निम्ती महिला मञ्च नेपाल, नेपाल महिला एकता समाज, तरङ्गिनी फाउन्डेसन, जागृति महिला माहासंघको समन्वयमा मिती २०७८ भाद« २८ गते “मेरो काम मेरो अधिकार हामी सबैको समान सरोकार” विषयक श्रमिकहरुको सवालमा महिला ईजलासको आयोजना गरिएको छ । यस इजलासमा महिला अधिकारकर्मि, सरकारी निकायका पदअधिकारी, कानुनविद, श्रमिक महिलाहरु सहित ६० […]

CategoriesUpdates

काम समान ज्याला असमान: श्रमिक महिलाहरुको गुनासो

काठमाण्डौ । महिला पुरुषको काम समान काम हुँदा हुँदै पनि ज्याला असमान रुपले वितरण  भैरहेको श्रमिक महिलाहरुको गुनासो रहेको छ । विहिवार काठमाण्डौमा भएको महिला श्रमिक र श्रमको अवस्था विषयक कार्यशाला गोष्ठिमा श्रमिक महिलाहरुले उक्त गुनासो पोखेका हुन । उनीहरुले यसरी भैरहेको असमान ज्याला वितरणको विरुद्ध राज्यले नै ठोस कानुन बनाएर कार्वन्यनमा ल्याउनु पर्ने सुझाव […]

CategoriesUpdates

मनोरञ्जन क्षेत्रमा श्रमिकको अवस्था बारे सर्वेक्षण, अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ अन्तर्गत ठमेल, गोँगबु, रानीवारी लगायतका क्षेत्रमा रहेका २ सय १६ वटा मनोरञ्जन क्षेत्र मध्ये अधिकांश मनोरञ्जन स्थल मापदण्ड विपरित संचालनमा रहेका छन । महिलाका निम्ति महिला मञ्च नेपालले गरेको सर्वेक्षण अनुसार यी स्थानहरूमा संचालित मनोरञ्जन क्षेत्र मध्ये कतिपय दर्ता नै नगरी संचालन गरिएका छन भने कतिपयको नविकरण नभएको […]

CategoriesUpdates

मनोरञ्जन क्षेत्रका महिला श्रमिकका लागि सेनेटरी प्याड वितरण

बुटवल, ११ मंसिर ।महिलाका लागि महिला मञ्च नेपालले शनिबार बुटवलमा मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकका लागि सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री वितरण गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बुटवलमा सञ्चालित दोहोरी साझ डान्स बार स्पा मसाज रेष्टुरेण्टमा कार्यरत महिला श्रमिक महिलाहरुलाई महिनावारी हुँदा सहज रुपमा सेनेटरी प्याडको व्यवस्था तथा […]

CategoriesUpdates

नेतृत्व विकाससम्बन्धी जिल्लास्तरीय तालिम सम्पन्न

पोखरा। युवा महिला श्रमिकहरुको लागि नेतृत्व विकास सम्बन्धि दुइदिने तालिम सम्पन्न भएको छ। महिलाको निम्ति महिला मंच नेपालको आयोजनामा तालिम राखिएको हो। तालिममा १३ जना श्रमिक महिला, स्थानीय निकाय, महिला मानव अधिकार रक्षक संजाल साथै विभिन्न संघसंस्थाको सहभागीता थियो। ५ वटा प्रदेशको ७ जिल्लामा संजाल गठन भएको महिला मंच नेपालले पहिलोपटक कास्कीमा पनि मंच गठन […]

CategoriesUpdates

महिला श्रमिकहरुका लागि नेतृत्व विकास सम्बन्धि जिल्ला स्तरीय दुई दिने तालिम सम्पन्न

इटहरी । मेरो काम मेरो अधिकार युवा महिला श्रमिकहरुका लागि नेतृत्व विकास सम्बन्धि जिल्ला स्तरीय दुई दिने तालिम इटहरीमा आज सम्पन्न भएको छ । महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको दुई दिने तालिममा इटहरी ,धरान,खनार,झुम्का लगायतका १५ जना श्रमिक महिलाहरुको सहभागिता रहेको थियो ।महिलाको निम्ति महिला मञ्च नेपालको सात जिल्ला र पाच प्रदेशमा राष्ट्रिय […]