काम समान ज्याला असमान: श्रमिक महिलाहरुको गुनासो
काठमाण्डौ । महिला पुरुषको काम समान काम हुँदा हुँदै पनि ज्याला असमान रुपले वितरण भैरहेको श्रमिक महिलाहरुको गुनासो रहेको छ । विहिवार काठमाण्डौमा भएको महिला श्रमिक र श्रमको अवस्था विषयक कार्यशाला गोष्ठिमा श्रमिक महिलाहरुले उक्त गुनासो पोखेका हुन । उनीहरुले यसरी भैरहेको असमान ज्याला वितरणको विरुद्ध राज्यले नै ठोस कानुन बनाएर कार्वन्यनमा ल्याउनु पर्ने सुझाव […]