News

Eco-Friendly Alternative Sanitary Napkin Training

Eco-Friendly Alternative Sanitary Napkin Training For The Earthquake Survivors,Organized By -WOFOWON

स्वास्थ्य परामर्श, मनोविमर्शका र किशोरी तथा सुत्केरी महिलाहरुलाई सामग्री वितरण

मनमैज्यु, काठमाण्डौमा ओरेक नेपाल र महिला मञ्च नेपालको आयोजनामा भुकुम्पबाट प्रभावित गर्भवती सुत्केरी, महिला, किशोरी जेष्ठ नागरिकहरुलाई मध्यनजर गरि आज स्वास्थ्य परामर्श, मनोविमर्शका साथै किशोरी सुत्केरी महिलाहरुलाई आवस्यक सामग्री वितरण गरियो । जसमा हामीलाई सहयोग गर्ने बिवेकशिल नेपाली र यहाँको टोलविकास समितिहरुलाई पनि धेरै धेरै धन्यवाद !

पाँचखालमा महिला सुत्केरी, किशोरी बालिकाहरुको अवस्था पहिचान र आवस्यकता

देशभरका विभिन्न जिल्लाहरुमा विनासकारी भुकुम्पले प्रभाव पारेको छ. तर कुनै पनि निकायहरुबाट राहत नपुगेको स्थान काभ्रेको पाँचखालमा महिला सुत्केरी, किशोरी बालिकाहरुको अवस्था पहिचान र आवस्यकता बुझ्न गएका थियौ ! आवस्यक सामग्रीहरु वितरण गरियो धेरै जिल्लाहरुमा मानिसहरुलाई राहत पुगेको छैन कतै उद्धारकार्यहरुमा ढिलाई भईरहेको छ । विभिन्न जिल्लाहरुमा राहत वितरण गर्न पुग्ने जो कोहि दाताहरु अथवा सरकारले तत्कालिन अवस्थामा किशोरी, बालबालिका, सुत्केरी महिलाहरु र जेष्ठ नागरिकहरुको विशेष ध्यान दिनुपर्ने देखिन्छ ! उनिहरुलाई तत्काल आवस्यक समग्रीहरुको पनि आवस्यक पर्ने भएकाले विशेष ध्यानदिनु पर्छ ।

महिला बादी दृष्टिकोण बाट कानुन

महिला बादी दृष्टिकोण बाट कानुन सम्वन्धी ४ दिने तालिमको अन्तिम दिनको झलक !