News

Review meeting WOFOWON

Two days review meeting in Kathmandu.

meeting

सोरोजगार महिला समुहहरुको तीन महिने बैठक

wofowon program

Meeting

मुस्कान अभियानको सुरुवात

महिलाको निम्ति महिला मञ्च नेपालको आयोजनामा भुकुम्प प्रभावितहरुलाई डर त्रास भगाउन र खुसी बाँड्नका लागि आज जेष्ठ १८ गते नयाँ बसपार्क काठमाण्डौबाट १४ वटै भुकुम्प प्रभावित जिल्लाहरुमा सञ्चालन गर्ने गरि मुस्कान अभियानको सुरुवात गरिएको छ ! उक्त कार्यक्रममा राष्ट्रिय गायकहरु सन्तोष दुमि राई, टंक बुधाथोकी, रोमा न्यौपाने, कार्यक्रम समंयोजक तथा कलाकार सुमन सागर जंग के.सी.तथा महिला मञ्च नेपालका कलाकारहरुले सबैलाई आ आफ्नो प्रतिभा प्रस्तुत गरि मनोरञ्जन बाडेका थिए !

अभियानको बैठक

महाभुकुम्पका कारण मनोरञ्जन क्षेत्रमा श्रमिक महिलाहरु धेरै रोजगारबाट बञ्चित भएकाछन् र बिस्थापित भएको अवस्थामा श्रमिक महिलाहरुको अधिकारका निम्ति कृयाशिल संघ संस्थाहरुले दिर्घकालिन उपाय के गर्न सकिन्छ ? भन्ने विषयमा अधिकारका लागि अभियानको बैठक यहि जेष्ठ ७ गते बसेको छ !

भुकुम्पबाट प्रभावित बालबालिकाहरुलाई डर भगाउन रचनात्मक कार्यक्रम

महिला मञ्च नेपाल र सिविन नेपालको संयुक्त आयोजनामा काठमाण्डौ स्थित मनमैजुमा भुकुम्पबाट प्रभावित बालबालिकाहरुलाई डर भगाउन खेल रचनात्मक कार्यक्रम सञ्चालन धेरै बालबालिकाहरु खुसी भएकाछन् !